थप २ जनामा  कोरोना  संक्रमण , संक्रमितको संख्या २७८ पुग्यो

शनिबार, ०३ जेठ २०७७, १६ : ३३

थप दुईजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

काभ्रेका २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।

 

शनिबार, ०३ जेठ २०७७, १६ : ३३

प्रतिक्रिया