कोरोनाबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरियो

शनिबार, ०३ जेठ २०७७, २२ : ०९

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको दाहसंस्कार गरिएको छ । आजै साँझ पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिएको छ।  

सुरक्षास्रोतका अनुसार उनको पशुपतिको विद्युतीय शवदाहगृहमा शनिबार राति दाहसंस्कार गरिएको हो ।

शनिबार, ०३ जेठ २०७७, २२ : ०९

प्रतिक्रिया