नेपालमा कोरोनाबाट अर्को एकको मृत्यु , मृतकको संख्या २ पुग्यो

आइतबार, ०४ जेठ २०७७, १६ : ४६

नेपालमा फेरि कोरोनाबाट अर्का एक जनाको मृत्यु भएको छ । 

बाँकेका अर्का एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । 

यसअघि आइतबार बिहान पनि १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आइतबार, ०४ जेठ २०७७, १६ : ४६

प्रतिक्रिया