नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनकुटामा एक जना महिला स्वास्थ्यकर्मी, विराटनगरमा एक जना महिला र पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँग नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २९६ पुगेको छ।
यसमध्ये दुईजनाको निधन भइसकेको छ।
प्रतिक्रिया