थप ९ जनामा आज सोमबार संक्रमण पुष्टि देदिखएको छ ।
संक्रमित हुनेमा बाराको इशनाथ नगरपालिकाको वडा नम्बर २, ३, ६ र ९ का २१ (दुईजना), २३, २५ (दुईजना), २९ र ३० वर्षका पुरुष तथा माधवनारायण नगरपालिका–३ की २८ वर्षिया महिला रहेको जनाइएको छ ।
यस्तै बाराको करैयामाई–५ का ३८ वर्षे पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रायलयका सह–प्रवक्ता डा। समिरकुमार अधिकारीले बताएका छन् ।
योसंगै नेपालमा कुल संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।
प्रतिक्रिया