बाँकेमा थप ४७ जना कोरोना संक्रमित देखिएका छन् । यो संख्यासँगै जिल्लामा संक्रमितको संख्या ८१ पुगेको छ। जिल्लामा यसअघि नै ३४ जना संक्रमित देखिएकोमा एकजनाको मृत्यु भइसकेको छ ।
स्वास्थ्य मन्त्रालयले सोमबार यो जानकारी गराएको हो। योसंगै नेपालमा संक्रमितको संख्या ३ सय ५१ पुगेको छ ।
प्रतिक्रिया