नेपालमा कुल संक्रमितको संख्या ३ सय ५७ पुग्यो

सोमबार, ०५ जेठ २०७७, १६ : ४१

स्वास्थ्य मन्त्रालयको  जानकारी अनुसार सोमबार  कुल संक्रमितको संख्या ३५७ पुगेको छ।

बाँकेमा एकैदिन ४६ जना पुरुष र १ महिलामा संक्रमण देखिएको छ।

त्यस्तै पछिल्लो अपडेटअनुसार मोरङमा १, गुल्मीमा १, धनुषामा १, रौतहटमा १, दाङमा १ र धादिङमा १ जना नयाँ संक्रमित थपिएका छन् ।

सोमबार, ०५ जेठ २०७७, १६ : ४१

प्रतिक्रिया