वाग्मतीको बजेट अधिवेशन जेठ १२ गते

मंगलबार, ०६ जेठ २०७७, १७ : २७

वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले वाग्मती प्रदेश सरकारले सिफारिस गरेबमोजिम प्रदेशसभाको छैटाँै तथा बजेट अधिवेशन यही जेठ १२ गते सोमबार दिनको २ बजे बजेट अधिवेशन आह्वान गरेका छन् । 

वाग्मती प्रदेश सरकारबाट प्रदेशसभाको बजेट अधिवेशनका लागि आज सिफारिस आएपछि प्रदेश प्रमुख प्रसाईंले संविधानअनुसार अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिएका छन् ।

मंगलबार, ०६ जेठ २०७७, १७ : २७

प्रतिक्रिया