प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ पुग्यो

बुधबार, ०७ जेठ २०७७, १९ : १७

प्रदेश १ मा कोरोना भाइरस  (कोभिड—१९) संक्रमितको संख्था  ६६ पुगेको  छ ।
 
 झापामा थप ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि भए सँगै प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ६६ रहेको छ ।
 

 निको हुनेहरुको संख्या २६ रहेको छ । 

पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ । आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।
 

बुधबार, ०७ जेठ २०७७, १९ : १७

प्रतिक्रिया