दार्चुला र भक्तपुरमा भुकम्प दार्चुला र भक्तपुर केन्द्रविन्दु भएर भूकम्प

विहीबार, ०८ जेठ २०७७, ०९ : २१

दार्चुला र भक्तपुरमा भुकम्प दार्चुला र भक्तपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दार्चुलामा आज बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केल र बिहान ८ बजेर १४ मिनेटमा भक्तपुरमा ३.४ रेक्टर स्केलको परकम्प गएको हो ।

केन्द्रका अनुसार दार्चुलाको उकु आसपास र भक्तपुरको अनन्तलिंगेश्वर आसपासमा केन्द्रविन्दु रहेको छ ।

विहीबार, ०८ जेठ २०७७, ०९ : २१

प्रतिक्रिया