प्रदेश नम्बर २ मा पुष्टि भएका ९ जना कोरोना संक्रमित शनिबार घर फर्किएका छन् ।
घर फर्किनेमा बारा, पर्सा र रौतहटका साथै एक जना भारतीय नागरिक समेत रहेका छ्न् ।
नारायणी अस्पतालमा उपचाररत उनीहरु शनिबार साँझ डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया