काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बजेट र विदेशमा रहेका नेपालीलाई कसरी फिर्ता ल्याउने भन्नेबारे छलफल गर्न आइतबार तय भएको बैठक स्थगित भएको हो ।
कोरोेनाका कारण भारत लगायतका मुलुकमा धेरै नेपालीहरु समस्यामा परेका छन् । उनीहरु नेपाल आउन चाहेपनि सरकारले उनीहरुलाई कसरी ल्याउने र कस्तो व्यवस्थापन गर्ने भन्ने निर्णयमा पुगिसकेको छैन ।
प्रतिक्रिया