धनुषाका  तीन जना कोरोना संक्रमितमध्ये २  प्रहरी जवान

सोमबार, १२ जेठ २०७७, १२ : ५६

धनुषामा सोमबार तीन जनामा कोरोना पुष्टी भएको छ । 

तीन जना कोरोना पुष्टी भएकाहरुमध्ये २ जना प्रहरी जवान रहेको बताइएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै ती तीन जनामा कोरोना संक्रमण रहेको पुष्टी गरेको हो ।

सोमबार, १२ जेठ २०७७, १२ : ५६

प्रतिक्रिया