थप एक जना कोरोना संक्रमणलाई जितेर 'डिस्चार्ज'

शनिबार, १७ जेठ २०७७, १९ : ११

थप एक जना कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् ।

महोत्तरी घर भई धनुषाको जनकपुरधाम उप–महानगरपालिकामा बस्दै आएका एक पुस्तक व्यवसायीले कोरोना जितेर डिस्चार्ज भएका हुन् । ३५ वर्षिय व्यवसायी विजय चौधरीले १९ दिन सम्म कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका हुन् ।
 

शनिबार, १७ जेठ २०७७, १९ : ११

प्रतिक्रिया