सप्तरी । ना. ४५ ख ६९७ नम्बरको बालुवा लोड गरेको ट्रक रोकेर अवैध रुपमा पैसा मागी लिएर भाग्ने ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सुरुङगा नगरपालिका(३ स्थित चहाका खोलाबाटफर्कने क्रममा उनीहरुलेउक्त ट्रक रोकी चालकसँगपैसामागेको र पैसा खुल्ला छैन भन्दा १० हजार रुपैयाँ लिई भागेको भन्ने खबर प्राप्तहुनासाथ प्रहरी चौकी लक्ष्मीपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई ७ हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया