लकडाउन उलंघन हुन थालेसंगै उपत्यकाका तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त रुपमा आकस्मिक बैठक

विहीबार, २२ जेठ २०७७, १२ : ३०

लकडाउन उलंघन हुन थालेपछि उपत्यकाका तिनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त रुपमा आकस्मिक बैठक बसेको छ । 

काठमाडौँ, ललितपुर र भक्तपुरको प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहका पदाधिकारहरुको समेत बैठकमा सहभागिता रहेको बताइएके छ । बैठकको निर्णयलाई महत्वका साथ हेरिएको छ ।

विहीबार, २२ जेठ २०७७, १२ : ३०

प्रतिक्रिया