उपत्यकामा लकडाउन खुकुलो बनाउन तीनवटै प्रशासन तयार

विहीबार, २२ जेठ २०७७, १५ : १२

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्लासहित सरोकारवाला निकाय लकडाउन खुकुलो बनाउन तयार भएका छन् । 

उद्योगी तथा व्यापारीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि दवावमा रहेको प्रशासन लकडाउन खुकुलो बनाउन तयार देखिएको हो ।

विहीबार, २२ जेठ २०७७, १५ : १२

प्रतिक्रिया