भारतमा २४ घण्टामा ९ हजार ८ सय ८९ कोरोना संक्रमित थपिए

शुक्रबार, २३ जेठ २०७७, ०७ : २८

महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को सङक्रमणबाट भारतमा पछिल्लो २४ घण्टामा ९ हजार ८८९ कोरोना संक्रमित थपिएका छन् ।

सोही अवधीमा भारतमा कोरोनाले २७५ जनाको मृत्यु भएको छ । 

भारतमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार ७१३ पुगेको छ । मृत्यु हुनेको संख्या ६ हजार ३६३ पुगेको छ । 
 

शुक्रबार, २३ जेठ २०७७, ०७ : २८

प्रतिक्रिया