कालीकोटमा करिब ५० यात्रु बोकेको टिपर कर्णालीमा खस्यो

बुधबार, २८ जेठ २०७७, ११ : ४६

कालीकोटका करिब ५० यात्रु बोकेको टिपर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा टिपर नदीमा खसेको हो । 

कालीकोटाको जिते बजारबाट यात्रु बोकेर हिँडेको टिपरले उनीहरुलाई राकोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना हुन पुगेको हो । 
कालीकोटका सिडिओ चन्द्रप्रसाद गैरेले  कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

बुधबार, २८ जेठ २०७७, ११ : ४६

प्रतिक्रिया