कालीकोट दुर्घटनाका घाइतेको उपचारका क्रममा ललितपुरको किष्ट अस्पतालमा मृत्यु

विहीबार, २९ जेठ २०७७, ११ : ४२

कालीकोट दुर्घटनाका घाइतेको उपचारका क्रममा ललितपुरको किष्ट अस्पतालमा मृत्यु भएको छ ।

हेलिकप्टरमार्फत उद्धार गरी ल्याइएका दुई जनामध्ये एक जनाको उपचारको क्रममा गएराति मृत्यु भएको कृष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । 

 त्रिवि शिक्षण अस्पतालबाट किस्टमा रिफर भएका घाइते मध्य एकजनालाई भेन्टिलेटरमा राखेर उपचार थालिएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।


 

विहीबार, २९ जेठ २०७७, ११ : ४२

प्रतिक्रिया