क्वारेन्टिन सरसफाई गर्ने कार्यमा खटिएका दुई जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, ३० जेठ २०७७, १५ : २३

स्याङ्जाको गल्याङमा रहेको क्वारेन्टिन सरसफाई गर्ने कार्यमा खटिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । उनीहरु श्रीमान–श्रीमती हुन् । 

योसँगै समुदायमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताएका छन् ।

शुक्रबार, ३० जेठ २०७७, १५ : २३

प्रतिक्रिया