नेपाल प्रवेश गर्न खोज्ने पक्राउ

शुक्रबार, ३० जेठ २०७७, १६ : ०६

सशस्त्र प्रहरी बलले यहाँको पर्सा गाउँपालिका–३ नारायणपुरस्थित नेपाल–भारत सीमानाकाबाट  जबर्जस्ती नेपाल प्रवेश खोज्ने एक समूहलाई रोकेको छ । 

ती समूहले सीमामा खटिएका सुरक्षाकर्मीमाथि हातपात गर्न खोज्दा एकजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी जिल्ला सुरक्षा बेसक्यामका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिए । उनले  सीमालाई सिल गरिएको बताए । 

शुक्रबार, ३० जेठ २०७७, १६ : ०६

प्रतिक्रिया