बारबर्दियाको बजेट रु ७८ करोड ८३ लाख

सोमबार, ०८ असार २०७७, १९ : ०६

बर्दियाको बारबर्दिया नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८का लागि रु ७८ करोड ८२ लाख ५० हजारको बजेट प्रस्तुत गरेको छ ।  नगरपालिकाको जारी सातौँ नगरसभामा नगर उप्रमुख अञ्जु दहितले चालुतर्फ रु ४७ करोड २९ लाख ४५ हजार र पूँजीगततर्फ रु ३१ करोड ५३ लाख ५ हजारको बजेट प्रस्तुत गरे ।  

बजेटमाथि मंगलबारदेखि छलफल हुने नगर प्रवक्ता दुर्गाबहादुर विश्वकर्माले जानकारी दिए  ।

सोमबार, ०८ असार २०७७, १९ : ०६

प्रतिक्रिया