सुन प्रतितोला ९१ हजार पुग्यो

मंगलबार, ०९ असार २०७७, ०७ : ५९

घरेलु बजारमा सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो , 
विश्वबजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि आकाशिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ५२.८० अमेरिकी डलर पुगेको छ । कान्तिपुर दैनिकमा खबर छ । 
 

मंगलबार, ०९ असार २०७७, ०७ : ५९

प्रतिक्रिया