यस्तो आयो आजको सुनचाँदीको मुल्यदर

आइतबार, २१ असार २०७७, ११ : १७

काठमाडौं – आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारको मुल्यदरमा नै सुनचाँदीको कारोबार भएको बताएको छ । 
महासंघकाअनुसार आज सुनको मुल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ तोकिएको छ । तेजावी सुनको मुल्य भने ९० हजार ६५ रुपैयाँ तोकिएको महासंघको भनाइ छ । 
यस्तै, चाँदीको मुल्य प्रतितोला ९४० रुपैयाँ तोकिएको छ । 

आइतबार, २१ असार २०७७, ११ : १७

प्रतिक्रिया