सरिता गिरीको सांसद पद निष्कासनको पत्र संसदमा

विहीबार, २५ असार २०७७, ०८ : १२

समाजवादी पार्टीले नतृ सरिता गिरीलाई पार्टी र सांसदबाट निष्कासन गरिएको पत्र बुधबार संसद सचिवालयमा बुझाएको छ । 
पार्टीको संसदीय दलको पत्र बुझाउन सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र प्रमुख सचेतक उमाशंकर अगरिया संसद सचिवालय पुगेका थिए । 
राजनीतिक दलसम्बन्धी एनको दफा ३४(१) अनुसार गिरीलाई सांसदबाट पदमुक्तका लागि सभामुखलाई औपचारिक जानकारी गराइएको हो । कान्तिपु दैनिकमा खबर छ । 
 

विहीबार, २५ असार २०७७, ०८ : १२

प्रतिक्रिया