आज सुनको मुल्य घट्यो

शुक्रबार, २६ असार २०७७, ११ : ०२

शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य  ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

अघिल्लो दिन तोलामा ९२ हजार ४०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । आज भने आज २ सयले गिरावट आएको छ ।

यस्तै तेजावी सुन ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी  चाँदीको मूल्य भने स्थिर रहि ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

शुक्रबार, २६ असार २०७७, ११ : ०२

प्रतिक्रिया