नेपाल राष्ट्र बैंकले शनिबार अर्थात भोलि पनि बैंकहरू खुला राख्न निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।
प्रतिक्रिया