काठमाडौं – प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेलो धातु बरामद गरेको छ । मंगलबार महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको उत्त धातु बरामद गरेको हो ।
हाल त्यसलाई परिक्षण गर्न पठाइएको छ । त्यसपछि उक्त धातु सुन भए नभएको पत्ता लाग्नेछ ।
विस्तृत जानकारी आउन बाँकी
प्रतिक्रिया