नेपाल पुनबीमा कम्पनीका सञ्चालक सुबेदीको राजिना स्वीकृती

आइतबार, १८ साउन २०७७, १३ : १६


नेपाल पुनबीमा कम्पनी लिमिटेडका स्वतन्त्र विज्ञ सञ्चालक पुरुषोतम सुबेदीको राजिना स्वीकृती भएको छ ।

संस्थाद्धारा विज्ञ सञ्चालक पुरुषोतम सुबेदीको राजिनामा (गत १४ गते बुधबार) स्वीकृत भएको एक सुचना जारी गर्दै कम्पनीले जनाएको छ ।

आइतबार, १८ साउन २०७७, १३ : १६

प्रतिक्रिया