रिलायन्स लाइफमा रोजगारीको अवसर

बुधबार, २१ साउन २०७७, ०७ : ३३

 रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । 

कम्पनीले पाँच वटा प्रदेशका लागि कर्मचारीको माग गरेको जनाएको छ । 

ईच्छुक तथा योग्यता पुगेकाले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।


 

बुधबार, २१ साउन २०७७, ०७ : ३३

प्रतिक्रिया