आज सोमबार पनि सुनको मुल्यमा गिरावट

सोमबार, २६ साउन २०७७, १० : ४३

सुनको मुल्यमा २ सय रुपैयाले गिरावट आएको छ ।

आइतबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयामा कारोबार भउको थियो भने आज सोमबार सुन प्रतितोला १ लाख २ हजार ४ सयमा कारोबार भइरहेको  नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ। 

त्यस्तै,आज तेजावी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

सोमबार, २६ साउन २०७७, १० : ४३

प्रतिक्रिया