भाेलीदेखि सबै जिल्लाबाट जारी हुने सवारी पास बन्द

बुधबार, २८ साउन २०७७, २० : २१

सरकारले सबै जिल्ला प्रशासनबाट सवारी पास दिन बन्द गरेको छ ।

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै आजदेखि सवारी पास बन्द गर्न निर्देशन दिएकाे हाे । 

 

बुधबार, २८ साउन २०७७, २० : २१

प्रतिक्रिया