इप्पानको नयाँ कार्यसमिती चयन, अध्यक्षमा कृष्णप्रसाद आचार्य

सोमबार, ०१ भदौ २०७७, ०९ : ४३

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पानको) तीन वर्षै कार्यकालका लागि नयाँ कार्यसमिती चयन भएको छ ।
जसको अध्यक्षमा कृष्णप्रसाद आचार्य चयन भएका छन ।यस्तै, उपाध्यक्षमा  आशिष गर्ग,गणेश कार्की र मोहन डागीँ चयन भएका छन ।
यस्तै,महासचिबमा गोरे शेर्पा र सचिवमा भरतबहादुर खत्री ,बलाराम खतिवडा,रामप्रसाद  आर्चाय निर्वाचित भएका छन ।
त्यैसगरी कोषध्यक्षमा आन्नद चौधरी चयन भएका छन ।भने इप्पानको सदस्यहरुमा भरत खड्का,प्रकाश दुलाल उत्तम ब्लोन ,भरत लामिछाने थापालगाएतका रहेका छन।

सोमबार, ०१ भदौ २०७७, ०९ : ४३

प्रतिक्रिया