उद्योग विभागद्वारा अत्यावश्यक वाहेक अन्य सेवा एक हप्ताका लागि बन्द

सोमबार, ०१ भदौ २०७७, १० : ०५

बढ्दो कोरना महामारीलाई मध्यनजर गर्दै उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको उद्योग विभागको अत्यावश्यक सेवा वाहेक अन्य सेवा बन्द भएको छ ।

बिभागले यस जोखिमलाई मध्यनजर गर्दै आज देखि ७ गते सम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरेको एक सुचना जारी गर्दै जानकारी गराएको छ ।


 

सोमबार, ०१ भदौ २०७७, १० : ०५

प्रतिक्रिया