यस्तो छ आजको सुनचाँदीको मूल्य

बुधबार, ०३ भदौ २०७७, ११ : १५

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

मंगलबार तोलामा  १ लाख ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । 
यस्तै तेजावी सुन बुधबार ९९ हजार ९९ रुपैयाँमा कारोबार भएको छ । 
यस्तै चाँदी मंगलबारको तुलनामा रु ५ घटेर तोलामा १३७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 

बुधबार, ०३ भदौ २०७७, ११ : १५

प्रतिक्रिया