आजको विनिमयदर, कुन मुद्राको मुल्य कति ?

शुक्रबार, ०५ भदौ २०७७, ११ : ००

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२०.३५ रुपैयाँ तोकेको छ । 
यस्तै, डलरको खरिददर भने ११९.७५ रुपैयाँ तोकिएको छ ।

यसैगरि अन्य मुद्राको सटही दर यस प्रकार छः

 

शुक्रबार, ०५ भदौ २०७७, ११ : ००

प्रतिक्रिया