आचार्य भए सीडीएससीको सीईओ

मंगलबार, ०९ भदौ २०७७, १० : १७

काठमाडौं – सीडीएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुर्णप्रसाद आचार्य नियुक्त भएका छन् । सोमबार छनौट समितिले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।  

आइतबार छनौट समितिले कृष्ण गिरी, भिष्म चालिसे र पूर्ण प्रसाद आचार्यको नाम सिफारिस गरेको थियो । त्यसैको आधारमा आचार्यलाई नियुक्ती गरिएको हो । उनी कृषि विकास बैंकका अवकाश प्राप्त कर्मचारी छ । 
गत बर्षको असोज ९गते देखि उक्त पद रिक्त थिया । तत्कालिन सीईओ देव प्रकाश गुप्ताको कार्यकाल सकिएसँगै सीडीएससी प्रमुख कार्यकारी विहिन भएको थियो ।

मंगलबार, ०९ भदौ २०७७, १० : १७

प्रतिक्रिया