नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैबीच आइतबार चाँदीको मूल्य तोलामा १ हजार ३४० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया