काठमाडौं – सोमबार सुनको मुल्य तोलामा रु. ३०० ले बढेको छ । आइतबार छापावाला सुनको मुल्य ९७ हजार २०० रुपैयाा थियो । आज त्यो बढेर ९७ हजार ५०० पुगेको छ ।
यस्तै, आज तेजावी सुनको मुल्य ९७ हजार पुगेको छ ।
आज चाँदीको मुल्य भने २५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला रू. १ हजार ३४० मा चाँदीको कारोबार भएको मा आज रू. १ हजार ३६५ पुगेको छ ।
प्रतिक्रिया