यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

बुधबार, १७ भदौ २०७७, ०८ : ००

नेपाल राष्ट्र बैकंले आज बुधबारका लागि बिदेशी मुद्धाको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य ११६ रुपैया ८९ पैशा तोकेको छ । 

यस्तै, डलरको खरिददर ११६ रुपैया २९ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य ९ रुपैयाँ ९७ पैसा र खरिददर ९ रुपैयाँ  ८२ पैशा तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ १० पैशा  र खरिददर ३१ रुपैयाँ ९४ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१० रुपैयाँ ०५ पैसा र खरिददर ३०८ रुपैयाँ ४६  पैसा रहेको छ ।

बुधबार, १७ भदौ २०७७, ०८ : ००

प्रतिक्रिया