घट्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

बुधबार, १७ भदौ २०७७, ११ : ४४

काठमाडौं – बुधबार सुनको मूल्यमा घटेको छ । पछिल्लो केही दिन लगातार बढ्दै गएको सुनको मुल्यमा आज १ हजार २०० ले गिरावट आएको हो । 

आज सुनको मुल्य प्रतितोला रु. ९७ हजार २०० तोकिएको छ । यस्तै, तेजावी सुनको मुल्य ९६ हजार ७०० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । 
मंगलबार सुनको मुल्य ९८ हजार ४०० थियो । 
यस्तै, आजका लागि चाँदीको मुल्य १ हजार ३६५ तोकिएको छ । जुन हिजोको तुलनामा ३० रुपैयाँले कम हो । हिजो सुनको मुल्य १३९५ रुपैयाँ थियो । 

बुधबार, १७ भदौ २०७७, ११ : ४४

प्रतिक्रिया