कोरोनाबाट काठमाडौं र चितवनमामा ३–३ जनाको मृत्यु

बुधबार, १७ भदौ २०७७, १७ : ०३

कोरोनाबाट काठमाडौं र चितवनमामा ३–३ जनाको मृत्यु भएको छ । काठमाडौंको मृतकमा १ महिला र २ पुरुष रहेका छन् । 

यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १–१ महिलाको मृत्यु भएको छ । 

यस्तै बाराका, भक्तपुर र धादिङका १–१ गरी ३ पुरुषको मृत्यु भएको छ ।
 

बुधबार, १७ भदौ २०७७, १७ : ०३

प्रतिक्रिया