काठमाडौं उपत्यकामा तेस्रोपटक थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ ।
काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुके बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
अब, काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहनेछ । भदौ ३ को मध्यरात देखी जारी निषेधाज्ञा बुधवार मध्यराती सकिँदै छ ।
प्रतिक्रिया