आजको विनियम दर, कुन विदेशी मुद्राको सटाही दर कति ?

विहीबार, १८ भदौ २०७७, ०८ : ००

नेपाल राष्ट्र बैकंले आज बिहिबारका लागि बिदेशी मुद्धाको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य ११७ रुपैया १५ पैशा तोकेको छ । 

यस्तै, डलरको खरिददर ११६ रुपैया ५५ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य ९ रुपैयाँ ८७ पैसा र खरिददर ९ रुपैयाँ  ८२ पैशा तोकिएको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ १७ पैशा  र खरिददर ३२ रुपैयाँ ०१ पैसा रहेको छ ।

आज एक बहराईन दिनारको बिक्री मुल्य ३१० रुपैयाँ ७४ पैसा र खरिददर ३०९ रुपैयाँ १५ पैसा रहेको छ ।

विहीबार, १८ भदौ २०७७, ०८ : ००

प्रतिक्रिया