ललितपुरको अल्का अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

बुधबार, २४ भदौ २०७७, १४ : ०८

ललितपुरको अल्का अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको  मृत्यु भएको छ । 

काठमाडौं निवासी ६७ वर्षीय संक्रमितको आइतबार साँझ मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले बुधबार जानकारी दिएको छ । 

संक्रमित पुरुष मंगलबार नै अल्कामा भर्ना भएका थिए ।

बुधबार, २४ भदौ २०७७, १४ : ०८

प्रतिक्रिया