आजदेखि टुटल पठाओ पनि सञ्चालनमा

विहीबार, २५ भदौ २०७७, ११ : ४०

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएसँगै टुटल र पठाओले पनि आजदेखि आफ्नो सेवा सुरु गरेका छन् । काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा निजी मोटरसाइकल चल्न पाउने व्यवस्था गरिएको छ । त्यसपछि राईड सेयर सेवा कम्पनी टुटल र पठाओले सेवा सुचारु गरेका हुन् । 
सुरक्षाका आवश्यक उपाय अवलम्बन गरेर सेवा सुचारु गरिएको कम्पनीहरुले बताएका छन् । 

विहीबार, २५ भदौ २०७७, ११ : ४०

प्रतिक्रिया