यस्तो आयो आजको सुनचाँदीको मुल्यदर

आइतबार, २८ भदौ २०७७, १० : ५६

काठमाडौं – साताको पहिलो दिन अर्थात् आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज शुक्रबारको को दरभाउमा नै सुनचाँदीको कारोबार गर्न सकिन्छ । 
महासंघले आजका लागि सुनको मुल्य सुनको मुल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ तोकेको छ । तेजावी सुनको मुल्य भने ९६ हजार तोकिएको छ । 
यसैगरि, चाँदीको मुल्य १ हजार ३१० रुपैयाँ तोकिएको छ ।   

आइतबार, २८ भदौ २०७७, १० : ५६

प्रतिक्रिया