सानिमा जनरलको आईपिओ आउदैँ, बोर्डले दियो  निष्काशन गर्न अनुमति

३ बर्ष अगाडि

धितोपत्र बोर्डले सानिमा जनरल इन्स्योरेन्सलाई आईपिओ निष्काशनगर्न अनुमति दिएको छ ।  

बोर्डलेसोमबार कम्पनीलाई आइपिओ निष्काशनको लागि अनुमति दिएको हो । 

अब कम्पनीले प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको साधारण शेयर सर्वसाधारणमा  निष्काशन गर्ने छ। 

कम्पनीको आइपीओ निष्कासनको लागि बिक्रि प्रबन्ध  एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ भने शेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता  पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया