साझा यातायातले लामो दुरीमा पनि बस सेवा सञ्चालन गर्ने

मंगलबार, ०६ असोज २०७७, १४ : ३३

साझा यातायातले लामो दुरीमा पनि बस सेवा सञ्चालन गर्ने निर्णय लिएको छ । बुधबारदेखि साझाले लामो दुरीमा पनि बस सञ्चालन गर्न लागेको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।

उनकाअनुसार काठमाडौं–पोखरा–कुस्मा–बागलुङ र काठमाडौ–बुटवल–भैरहवा–सुनौली रुटमा बस सञ्चालन हुनेछ ।

मंगलबार, ०६ असोज २०७७, १४ : ३३

प्रतिक्रिया